Publication

Media Coverage of “Stakeholder Consultation Workshop” at Bardiya under the CLASSIK project

बर्दिया(मधुवन), माघ १४ गते / नेपाली समाजमा पानीको अनुचित प्रयोगले थुप्रै समास्या भइरहेका हुन्छन । स्थानियले पिउने पानीको गुणस्तर र मात्रा बारे अनविज्ञ हुँदा दैनिक जिवनमा समास्याहरु निम्तिने गर्दछन । पानी सँग सम्बन्धित समुदाय स्तरमा रहेका समस्या, नकारात्मक असर र यसको समाधानमा के गर्न सकिन्छ भन्ने उद्धेशयले अनुसन्धान गर्ने गरि स्थानिय समुदाय संग बृहत छलफल गरिएको छ ।

Read More