Publication

Media Coverage of consultation workshop under “Improving Climate Services for Local Adaptation through Customized and Location-Specific Weather Forecasts” project

जुम्ला – माथिल्ला कर्णाली जुम्ला र मुगुमा राखिएको मौसम केन्द्रको स्तरबृद्धि गरिने भएको छ । जुम्ला र कालिकोट जिल्लाको सिमा क्षेत्र नाग्ममा रहेको मौसम केन्द्र र मुगु जिल्लामा रहेको मौसम केन्द्रको स्तरबृद्धि गरिन थालिएको हो ।

द स्मल अर्थ नेपाल र यूएसएआइडीको साँझेदारीमा बायोडाइभर्सिटी (जल जंगल) द्वारा समर्थित “अनुकूलन र विशिष्ट स्थान मौसम पूर्वानुमान मार्फत अनुकूलनका लागि जलवायु सेवाहरू सुधार गर्दै“ परियोजना अन्तर्गत गुठीचौर गाउँपालिका – ५ देपाल गाउँमा साउन १३ गते सञ्चालन गरिएको सरोकारवालाहरुसंगको छलफल गोष्ठीमा यस्तो बताएको हो ।


Read More