Publication

Climate-Smart Agriculture training manual

भूमिका

विश्व स्वास्थ संगठन (World Health Organization) को प्रतिवेदन अनुसार प्रत्येक वयश्क व्यक्तिले एक दिनमा ४०० ग्राम तरकारी सेवन गर्नु पर्ने जनाएको छ । तरकारी खेती नेपालको एक प्रमुख पेशाको रुपमा रहेता पनि अझै व्यवसायिक रुमपा तरकारी खेती हुन सकिरहेको छैन । अर्कोतिर विषदियुक्त तरकारी आयत गरी देशको अर्थतन्त्र तथा स्वास्थ्यमा नकरात्मक असर परिरहेको छ । यस्तो अवस्थामा नेपालमा पनि आधुनिक प्रणालीमा आधारित तरकारी खेती गर्न सकेमा आयतलाई विस्थापन गर्न सकिन्छ । यसैगरी आफुलाई आवश्यक पर्ने तरकारी आफ्नै करेसाबारीमा उत्पादन गर्ने गरेमा स्वास्थ्य तरकारी सेवन गर्न पाईन्छ ।

View PDF