Publication

Brochure (Waste-to-Energy program for Raji Community)

वायोग्यास प्लान्टका फाइदाहरु

१) धुवाँरहित भान्साको निर्माण हुने,
२) भाँडो कालो नहुने,
३) जैविक फोहोरको उचित व्यवस्थापन हुनुका साथै वन तथा वातावरण संरक्षणमा सहयोग पुग्ने,
४) महिला तथा वालबालिकाको कार्य बोझमा कमी ल्याउनुका साथै घर परिवारको स्वास्थ्य तथा सरसफाइमास्वास्थ्यमा सुधार ल्याउन सहयोग पु¥याउने,
५) पशुपालन र कृषिलाई एकीकृत गरी कृषि उत्पादनमा बृद्धि गर्न सहयोग पुग्ने,
६) समयको बचत हुने ।
७) लेदो अर्थात स्लरीलाई प्राङगारिक मलको रुपमा प्रयोग गरि कृषि उत्पादन बढाउन मदत हुने ।


View PDF