Publication

Brochure LEVO

अपेक्षित परिणामहरू

  •  कम्तीमा ४ स्थानीय तहहरूमा जलवायुसम्बन्धी तथ्याङ्क र सूचनाहरू उपलब्ध हुने र विपद् व्यवस्थापनका लागि यसको | प्रयोगमा सहयोग पुग्ने ।
  •  कम्तीमा ४ समुदायहरूमा मौसम स्टेसनहरूको अनुगमन, | सञ्चालन तथा मर्मतसम्भारका लागि क्षमता अभिवृद्धि हुने ।
  •  जोखिम क्षेत्रका समुदायहरूको पूर्वतयारी, जोखिम न्यूनीकरण र द्रुत प्रतिक्रियाका लागि क्षमता अभिवृद्धि हुने ।
  •  अनुसन्धानमा २ जना विद्यार्थी संग्लग्न भई २ वटा शोधकार्य तयार हुने ।
  •  जोखिम व्यवस्थापन सम्बन्धी नीतिनियमहरुका लागि सुझाव तयार हुने र जानकारीमूलक भिडियो तथा पोस्टरहरू तयार भई
    | स्थानीय सरोकारवालाहरू समक्ष पुग्ने ।


    View PDF