उन्नत मलको कम्पोष्ट मलका फाइदाहरू: –
- माटोको भौतिक, रासायनिक र जैविक गुण सुधार गर्छ ।
- आवश्यक सबै खाद्यतत्व लामो सयमसम्म पूर्ति हुन्छ ।
- प्रयोग गर्न प्राविधिक ज्ञानको धेरै आवश्यकता पर्दैन ।
- प्रयोग गर्दा धेरै वा थोरै भएमा खासै फरक पर्देन ।
- स्थानीय स्तरमा नै उत्पादन गर्न सकिन्छ