Publication

Media Coverage of “Agrometeorological Interpretation Workshop for farmers” at Bardiya under “Improving Climate Services for Local Adaptation through Customized and Location-Specific Weather Forecasts” project

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा ‘हाम्रो मौसम’ नामक मोवाइल एप संचालनमा ल्याइएको छ । युएसएड जल जंगल कार्यक्रम अन्तर्गत द स्माल अर्थ नेपालले मोवाइल एप संचालनमा ल्याएको हो ।

मौसम पुर्वानुमान प्रणाली र त्यसको पहुँच स्थानीय समुदायमा थप प्रभावकारी बनाउने उदेश्यले मोवाइल एप संचालनमा ल्याइएको हो । मोवाइल एपमा दुई दिने तापक्रम, वर्षाको अवस्था, असिना, चट्टयाङ्ग, हावाहुरी लगायतको मौसम पूर्वानुमान समाबेश गरिएको छ । यसका साथै, मौसम विशेष कृषी बुलेटीनमा पशुपालन, तरकारी बाली, फलफुल खेति, खाद्यन्न वाली, मौसम पूर्वानुमान परिदृश्य एवं अन्य बुलेटिन समावेश गरिएको छ ।


Read More